यसै बर्षदेखि गैरआवासीय नेपाली नागरिकता लागू हुने

अहिलेकै अधिवेशनबाट विधेयक अनुमोदन हुने लन्डन । विदेशमा रहेका नेपालीले लामो समयदेखि प्रतिक्षा गरेको गैरआवासीय नेपाली नागकिताको माग यो वर्ष पूरा हुने निश्चितजस्तै भएको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ को संशोधनमा दफावार छलफलपछि प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले नागरिकतासम्बन्धी विधयेकलाई आइतवार बहुमतले अनुमोदन गरेपछि एनआरएनले नागरिकता पाउने … Continue reading यसै बर्षदेखि गैरआवासीय नेपाली नागरिकता लागू हुने